बाल कविता : कुरा बुझौँ बेलैमा ! - गाेविन्दबहादुर कुँवर
´ढुङ्गाेलाई न घाम न पानी`
आफ्नाे काम आफैँ गर्ने
सानाेबाबु, सान्नानी
´म ताक्छु मुडाे बन्चराे ताक्छ घुँडाे`
´कुचाेले बढार्नु पर्ने कसिङ्गर
बतासले उडायाे` पुँडाे
´रिस खा खाफू
बुद्धि खा अरू`
नयाँ कुरा खाेजी गर्छन्
हर्कबीर र सारु
'काम साँचे आफूलाई
खाना साँचे अरुलाई'
यति कुरा बेलैमा
बुझौँ बैनी भाइ !
*************************************
- सुन्दरबजार-८, भाेटेओडार, लमजुङ्ग
कविसँग फेसबुकमा जोडिन यहाँ थिच्नुहोस् ्
No comments:
Post a Comment